Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


भारतमा नेपाली सुरक्षा गार्डलाई हत्या गर्ने अपराधीलाई किन कारवाही हुँदैन् ?

काठमाडौं, असार १६ । भारतमा हत्या गरिएका हुम्लाका राजु सुनार र मदन सुनारका आफन्तहरुले उनीहरुका हत्यारालाई खोजी गरी कारवाही गर्न सरकारसँग माग गरेका छन् । आज राजधानीमा पत्रकार सम्मेलन राजु र मदनका श्रीमतीले एक महिना अघि भारतको तित्वालामा उनीहरुको हत्या भएको र हत्याराको खोजी गर्न प्रशासनले उदासिनता देखाएको वताएका हुन् । हत्याराको खोजीका लागि स्थानीय…