दाङ, भदौ १० । दाङमा एक महिलाको विहीबार राति हत्या गरिएको छ । त्रिपुर नगरपालिका वडा नम्बर–१० का ५० वर्षीया विष्णु ओलीको हत्या गरिएको हो । ओलीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ । उनको घाँटी, ढाड र शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ । घरनजिकै बाटोमा हत्या गरिएको अवस्थामा…