Logo ९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026


पूर्वमन्त्री गुप्ता फेरि पक्राउ

काठमाडौं, भदौ २० । पूर्वमन्त्री श्यामसुन्दर गुप्ता पुनः पक्राउ परेका छन् । एकजना उद्यमी महिलालाई फोन गरी ५० लाख रुपैयाँ मागेको र नदिएमा अपहरण गर्ने धम्की दिएको अभियोगमा महानगरीय प्रहरी परिसर ललितपुरले गुप्तालाई ताल्सीखेलबाट पक्राउ गरेको हो । गुप्तालाई अपहरण तथा शरीर बन्धक उद्योगमा प्रहरीले अदालतबाट चारदिनको म्याद लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।…