Logo ९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026


यी हुन् काठमाडौंका विद्यालयमा बम विस्फोट गराउने अभियुक्त, प्रहरी के भन्छ ? (भिडियोसहित)

अपडेटकाठमाडौं, असोज ४ । नेपाल प्रहरीले मंगलबार राजधानीका विद्यालय क्षेत्रमा विस्फोट गराउने गिरोहका दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार साँझ महानगरीय प्रहरी आयुक्त कार्यालय, रानीपोखरीले पत्रकार सम्मेलन गरी विस्फोटमा संलग्न रामेछापका शंकरबहादुर लाखे र सिन्धुलीका चन्द्रबहादुर तामाङलाई सार्वजनिक गरेको हो । विस्फोटको घटनाका ‘मुख्य योजनाकार’ भने मीन देवकोटा र सुमन श्रेष्ठ रहेको पनि…