Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


सावधान ! तपाइँ यसरी हुनुहुन्छ सीसीटीभी क्यामेराको निगरानीमा

किरण भट्टराई (रासस) काठमाडौं, असोज ८ । के तपाइँ सार्वजनिकस्थानमा गलतकार्य गर्दै हुनुहुन्छ ? गर्दैहुनुहुन्छ भन्ने सचेत हुनुहोस्, तपाइँ क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) क्यामेराको निगरानीमा हुनुहुन्छ । काठमाडौं उपत्यकाको अति व्यस्तस्थल, संवेदनशील क्षेत्र र प्रमुख सडक क्षेत्रमा सीसीटीभी जडान गर्ने कार्यलाई प्रहरीले तीव्रता दिएको छ । २४१ ठाउँमा सीसीटीभी जडान रहेकोमा अब थप ९४ स्थानमा…