Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


प्रहरी र हतियारधारी समूहबीच दोहोरो भिडन्त, एकजनाको मृत्यु

गौर, कात्तिक २९ । रौतहटको देवाही–८ मा सोमबार बिहानै प्रहरी र अज्ञात समुह बीच भएको दोहोरो भिडन्तमा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार प्रहरी र हतियारधारी समूहबीच भएको दोहोरो गोली हानाहानमा हतियारधारी समूहका एक जनाको मृत्यु भएको हो । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव…