Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


झारफुकको निहुँमा किशोरीलाई ‘बलात्कार’

बनेपा, मंसिर ६ । झारफुकको निहुँमा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ५८ वर्षीय प्रेम तिमल्सिनाविरुद्ध सोमबार प्रहरीले जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ । पीडितका आफन्तले दिएको उजुरीका आधारमा तिमल्सिनाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । बनेपा–५ मा अस्थायी रुपमा बस्ने तिमल्सिनालाई शनिबार…