Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


पाँच गाविसको दुई सय २२ रोपनी जग्गामा लगाइएको गाँजा खेती नष्ट

खोटाङ, कात्तिक १२ । जिल्ला प्रहरी कार्यालय खोटाङले विभिन्न पाँच गाउँ विकास समितिका २ सय २२ रोपनीमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय हलेसी, प्रहरी चौकी धितुङ र प्रहरी चौकी च्यास्मीटारका प्रहरीको टोलीले धितुङ, महादेवस्थान, दुर्छिम, डिकुवा र काहुले गाविसमा ठूलो परिमाणमा लगाइएको अवैध गाँजा खेती नष्ट पारेको हो । २५…