Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


युवा संघका केन्द्रीय सदस्य बुढाथोकीमाथि खुकुरी प्रहार गर्ने मुख्य आरोपी समातिए

कोहलपुर इलाका प्रहरी कार्यालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा खुकुरी प्रहार गर्ने बाजुरा, रुगिन गाविस–१ घर भइ हाल कोहलपुर नगरपालिका–१० बस्ने १९ वर्षीय लक्ष्मण मल्ललाई सार्वजनिक गरेको हो । यही पुस १४ गते राति ८ बजे नेपालगन्ज सुर्खेत सडकखन्डको कोहलपुर–११ विद्युतरोडनजिकै रहेको वेलकम कटेजमा युवा संघका केन्द्रीय सदस्य बुढाथोेकीलाई खुकुरी प्रहार गर्ने मुख्य आरोपी मल्ल…