काठमाडौं, कात्तिक ३० । नक्कली डाक्टर बनेर विदेश पठाइदिने भन्दै ठगी गर्ने अनुप गोविन्द वैद्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । वैद्यले ‘आफू बेलायतको पीआरधारी डाक्टर भएको र त्यहाँ काम लगाइदिने भन्दै ६ जनासँग लाखौं ठगी’ गरेको ललितपुर प्रहरीले जनाएको छ । वैद्यलाई नक्कली कागजपत्र बनाउन सहयोग गर्ने ललितपुरकै विकास महर्जनलाई पनि प्रहरीले पक्राउ गरेको…