जिल्ला प्रहरी कार्यालय महोत्तरीले मिश्र हत्याकान्डमा संलग्न रहेका अभियुक्त हतिसर्वा–८ बस्ने मृतककी पत्नी २२ वर्षीया ज्योति, धर्मपुर–६ बस्ने ३१ वर्षीय फिरोज कवारी, धमौरा–१ बस्ने ३७ वर्षीय तुफान नट अन्सारी, बगडा–७ बस्ने ४४ वर्षीय गंगाराम दास र महोत्तरी गाविस–७ बस्ने २९ वर्षीय कुबेर राउतसहित पाँचजनालाई सार्वजनिक गरेको हो । हत्याको छानबिन गर्न प्रहरीको विशेष टोलीले स्थानीयवासीको…