२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


चोरी–डकैती र लुटपाटमा संलग्न ‘पटके’ नगद तीन लाखसहित पक्राउ

काठमाडौंका विभिन्न स्थानमा चोरी–डकैती र लुटपाटमा संलग्न रहेको आरोप लागेका मगरको साथबाट नगद तीन लाख रुपैयाँ, मन्दिरा अधिकारीको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र, मोबाइल ४ थान, लुटपाटमा प्रयोग गर्ने ज्याकेट तथा जुत्ताहरु र एककला भण्डारीको नागरिकता बरामद भएको प्रहरीले जनाएको छ । यसअघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै गरेका मगर पटके लुटेरा भएको प्रहरीले जनाएको…