Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


अवैध कल बाइपास गर्ने पक्राउ

ब्युरोबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिकास्थित श्रीराम पौडेलका घरमा बसेर अवैधरुपमा कल बाइपास गरिरहेको अवस्थामा उनलाई बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । सो ठाउँबाट ६४ पोर्टको जीएसएम गेटवे डिभाइस, टीपी लिंकको राउटर, एचपी कम्पनीको ल्यापटप, कलर्स मोबाइल, ८ जीबीको पेनड्राइभ र सोनी एक्सपेरिया मोबाइल एक/एकथान बरामद गरिएको छ । अभियुक्त खतिवडालाई दूरसञ्चार ऐन, २०५३…