प्रहरीले चन्दा नदिएको भन्दै चन्द समूहका कार्यकर्ता डिल्ली भनिने डिलबहादुर राना र शिव भनिने ठगेन्द्रबहादुर सिंहलगायतले शाहको हत्या गरेको जनाएको हो । राना र सिंहलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरे पनि प्रहरीले हत्यामा संलग्न अरु फरार रहेको जनाएको छ । चैत १५ गते जाजरकोट खलंगामा चन्द समूहका कार्यकताले शाहसँग तीन लाख रुपैयाँ चन्दा मागेको र…