Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


घरायसी विवादमा बेल्चा प्रहार गरी श्रीमानको हत्या

घरायसी विवादमा भनाभन हुँदा तारादेवी घर्तीले बेल्चा (साबेल) प्रहार गर्दा उनका श्रीमान् ७४ वर्षीय खड्कबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार साँझ आफ्नै घरमा झगडा हुँदा ६२ वर्षीया तारादेवीले दुईभन्दा बढी पटक श्रीमानको टाउकामा बेल्चाले हानेको प्रारम्भिक अनुसन्धानबाट देखिएको इप्रका, दरबाङ प्रहरीले जनाएको छ । अभियुक्त तारादेवीलाई उनको घरबाटै प्रहरीले नियन्त्रणमा लिएर…