Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


मामा मारेको अभियोगमा भान्जा ६ वर्षपछि समातिए

जिल्ला प्रहरी कार्यालयकाअनुसार २०६८ साल फागुन ८ गते कालीन्चोक मन्दिर दर्शन गर्न मामा–भान्जा गएको र भान्जा विक्रम विक फर्केको र मामा विनोद नर्फकेपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दा हत्यामा उनको संलग्नता रहेको देखिएको प्रहरीले जनाएकोे छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले ६ वर्षपछि भान्जालाई मामाको हत्यामा संलग्न भएकाले पक्राउ गरी थप अनुसन्धान…