Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


प्रहरी हिरासतबाटै अभियुक्त फरार

भद्रकालीको खट्टारस्थित मचिनीमायाँ गोलेको सुन तथा नगद चोरी गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका राजकुमार मोक्तालाई स्थानीयले पक्राउ गरी बिहीबार भद्रकाली प्रहरीचौकीको जिम्मा लगाएका थिए । तर, अभियुक्त मोक्तान बिहीबार राति प्रहरी हिरासतबाटै फरार भएका हुन् । अभियुक्तमाथि कारबाहीको माग गर्दै शुक्रबार बिहान प्रहरीचौकी पुगेका स्थानीय बासिन्दाहरुलाई प्रहरीले अभियुक्त राति नै फरार भएको जानकारी दिएका…