Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


लागुऔषधसहित दुई महिला र एक पुरुष पक्राउ

पक्राउ पर्नेमा सुनसरी सदरमुकाम इनरुवा–४ महेन्द्रचोकका ३० वर्षीया संगीता चौधरी, सखुवागाछीका ३५ वर्षीया सुनिता चौधरी र इटहरी–४ जागृतिटोलका ३१ वर्षीय गौतम गुरुङ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए । विशेष सुराकीका आधारमा खटिएको प्रहरीको टोलीले शंका लागि चेकजाँच गर्नेक्रममा उनीहरुको साथबाट एक हजार पिस अर्थात् ९५० पत्ता लागुऔषध नाइट्रोजन चक्की बरामद गरेको…