Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


उपत्यकामा एकैदिन १,९१५ चालक कारवाहीमा

महाशाखाका प्रहरी निरीक्षक दामोदर सिलवालका अनुसार मापसे गरी सवारी साधन चलाउने ७६ जनासहित कुल १,९१५ जना चालकलाई कारवाही गरिएको हो । ट्राफिक प्रहरीले पछिल्लो समय लेनअनुशासन उल्लंघन गर्ने, जथाभावी हर्न बजाउने चालकलाई समेत कारवाही गर्न थालेपछि दैनिक कारवाहीमा पर्ने चालकको संख्या सरदर १,५०० भन्दा माथि नै हुने गरेको छ । विगत २४ घण्टामा उपत्यकामा गम्भीर…