केन्द्रिय अनुसन्धान व्यूरोले शनिबार ३४ वर्षिय बस्न्यातलाई चितवनको नारायणघाटबाट प्रक्राउ गरेको हो । गत असोज २३ गते अभियुक्त बस्न्यातको योजनामा गौचनको नयाँ बानेश्वरमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ०७३ साल पौष ४ गते युवासंघका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या गरेको र चैत्र २९ गते गौरीघाटमा दावा लामालाई गोली हानी…