काठमाडौं । वीरगञ्जमा अवैध रुपमा सञ्चालन गरिएको गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रुपमा भण्डारण गरिएको कपडा बरामद गर्ने क्रममा झडप भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा…