दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, असोज १५ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकान्डको छानबिन जटिल मोडमा पुगेको छ । शंकाको घेरामा रहेका निलम्बित एसपी डिल्लीराज विष्टसहित तीनजनाको डीएनए परीक्षण मेल नखाएपछि अनुसन्धान फेरि शून्य विन्दुमा त पुग्यो नै अब कसरी अनुसन्धान थाल्ने भन्ने चुनौती पनि प्रहरीलाई थपिएको छ । जनदबाबपछि निलम्बित एसपी…