Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


तत्कालीन ‘एलडीओ’ रायमाझीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, फागुन ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यान, बागचौर नगरपालिका–५, बांगेलाकुरीबजारमा विद्युत्लाइन तान्ने कार्यमा रु १० लाख बराबरको भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन स्थानीय विकास अधिकारीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सांसद विकास कोषबाट रु १० लाख र साबिक शिवरथ गाविसबाट रु पाँच लाख गरी कुल १५ लाख बजेट प्राप्त भएकामा…