Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


बुटवलमा गोली हानेर एक भारतीय नागरिकको हत्या

रुपन्देही । रुपन्देहीको बुटवलमा गोली हानेर एक जनाको हत्या भएको छ । हिजो बेलुका बुटवल–१, गढिटोल मैनाबगर काठेपुलनजिकै नचिनेका मान्छेको समूहले हानेको गोली लागेर भारतीय नागरिक अन्दाजी ४५ वर्षीय फिरोज खानको ज्यान गएको हो । ७ वर्षदेखि मैनाबगरको ज्योति इन्जिनियरिङमा मिस्त्रीको काम गर्दै आएका उनलाई छाती र कञ्चटमा गोली हानिएको छ । ४ वटा मोटरसाइकलमा…