काठमाडौं, जेठ २१ । ‘भूकम्प आउँछ’ भनेर अफवाह फैलाएको आरोपमा प्रहरीले काठमाडौंको गौशालाबाट मंगलबार एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीकाअनुसार भोजपुरको जरायोटार घर भइ काठमाडौं, सिनामंगल बस्ने अर्जुनकुमार थापा क्षेत्रीलाई पक्राउ गरिएको हो । यही ‘जेठ २९ गतेभित्रमा भूकम्प जान्छ र प्रलय हुन्छ’ भनेर भविष्यवाणी गर्दै…