Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


मोटरसाइकल चोरीको अभियोगमा ८ जनाविरुद्ध मुद्दा

कञ्चनपुर, भदौ ५ । कञ्चनपुरमा चोरीका सवारीसाधनको कारोबार बढ्दै गएपछि प्रहरीले निगरानी बढाएको छ । चालु आर्थिक वर्षमा मोटरसाइकल चोरीमा संलग्न ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्लाका विभिन्न भागमा मोटरसाइकल चोरीको अभियोगमा ८ जनालाई पक्राउ गरी मुद्दा चलाइएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिनेशकुमार आचार्यले जानकारी दिए । प्रहरीका अनुसार…