Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


रवि लामिछानेसहित तीनैजना रिहा

अपडेटः चितवन, भदौ ९ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछानेसहित तीनैजना सोमबार रिहा भएका छन् । लामिछानेलाई पाँच लाख, सँगै पक्राउ परेका पत्रकार युवराज कँडेललाई तीन लाख रुपैयाँ धरौटीमा र रुकु भनिने अस्मिता कार्कीलाई साधारण तारेखमा छाड्न चितवन जिल्ला अदालतले आदेश दिएको हो । कार्कीलाई पीडितमा राख्दै अदालतले साधारण तारेखमा…