Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


फरार अपराधी धमाधम पक्रँदै बारा प्रहरी

बारा, भदौ १६ । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न अपराधमा संलग्न रही सजाय तोकिएका १५६ जना फरार अपराधीलाई पक्राउ गरेको छ । प्रहरीले हत्या, हिंसा, अपहरण, लेनदेन, कीर्ते, कर्तव्य ज्यानका मुद्दामा सजाय तोकिएका १५६ जना फरार अपराधी पक्रन सफल भएको हो । पक्राउ पर्नेहरुमा चोरी–लुटपाटका ३४, काठ तस्कर २५, लागुऔषधका १८, जालसाजी ११, सवारी ज्यानका…