बैतडी, कात्तिक १५ । भारतको पिथौरागढमा तीन नेपाली मजदुरको लिंग काटेर हत्या गरेको आरोपमा पक्राउ परेका नेपाली मजदुर धनबहादुर बोहरालाई १४ दिन हिरासतमा राख्न जिल्ला न्यायालय पिथौरागढले अनुमति दिएको छ । जिल्ला न्यायालय पिथौरागढबाट १४ दिन हिरासतमा राख्ने बिहीबार आदेश पाएपछि बोहरामाथि थप अनुसन्धान सुरु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सन्चारमाध्यमले जनाएका छन् ।…