गृष्मा राजभण्डारी (इमेज)काठमाडौं, कात्तिक १९ । राज्यको प्रमुख तीन अंग मध्येको एक महत्वपूर्ण व्यवस्थापिकाको प्रमुख पद सभामुख । त्यही पदमा सत्तारुढ दल नेकपाका नेताका तर्फबाट नेतृत्व गरिरहेका थिए कृष्णबहादुर महराले । तर ‘लामो समयदेखि सम्बन्ध भएकी’ भनिएकी आफ्नै कार्यालय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि ‘जबरजस्ती करणीको उद्योग’को आरोप लागेपछि महराले पद मात्र गुमाएनन्…