Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


आलमको बहस लम्बियो

रौतहट, कात्तिक २८ । हत्या अभियोग लागेका नेपाली काँग्रेसका सांसद मोहम्मद अफताव आलमको मुद्दामा आज पनि प्रतिवादीका तर्फबाट बहस भएको छ । आज ६ जना अधिबक्ताले बहस गरेका छन् । अधिवक्ता हरीशंकर साह, अन्नत अधिकारी, राम विनोद गिरी, नन्दकिशोर साहलगायतले बहस गरेका हुन् । उनीहरुले आलमलाई थुनुवा बाहिर राखेर पुपक्र्ष गर्न समेत माग गरेका छन्…