Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


गड्डाचौकीलाइ मानव तस्करीको ‘ट्रान्जिट प्वाईन्ट’ बनाउँदै मानवतस्कर

कञ्चनपुर, पुस १० । पश्चिमी सीमानाका गड्डाचौकीलाई मानव तस्करहरुले ट्रान्जिट प्वाइन्टका रुपमा प्रयोग गर्ने गरेको एक तथ्यांकले देखाएको छ । माइती नेपाल कञ्चनपुरले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा गड्डाचौकी नाकालाई तस्करहरुले ट्रान्जिट प्वाइन्टका रुपमा प्रयोग गर्ने गरेको भेटिएको हो । विगतका वर्षको तुलनामा  पश्चिमी सीमानाकाबाट मानव बेचविखन तथा ओसारपसारका घटनाहरु बढ्दै गएको माइती नेपालले जनाएको छ…