Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


सप्तरीमा उपभोग्य वस्तुको कालोबजारी

सप्तरी, बैशाख २२ । दैनिक उपभोग्य सामग्रीहरुको आपूर्ति सहज हुन नसक्दा सप्तरी जिल्लामा कालोबजारी बढेको छ । माग अनुसार सामानहरु आयात नभएको भन्दै पसलेहरुले उपभोक्ताबाट चर्को मूल्य असुली गर्ने गरिएको पाइएको हो । दाल, चामल, खाने तेल, मसला, चिनी, बिस्कुट लगायतका सामानहरु बढी मूल्यमा खुलेयाम बिक्री भइरहेको छ । लकडाउनका कारण केही मात्र पसल खुल्ने…