झापा । लुटपाटमा संलग्न २ जनालाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–११ का मन्त चेम्जोङ र मनकुमार बुढाथोकी छन् । अर्जुनधारा–४ का अनुप भनिने आइत सुब्बाको बिर्तामोडको कृषिथोक बजार अगाडिबाट नगद र मोबाइल लुटेको अभियोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उनीहरुलाई प्रक्राउ गरेको हो । सुब्बाले बिर्तामोडको ग्लोबल आइएमई बैंकबाट निकालेर लगेको दुई…