Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


प्रधानमन्त्रीबाट सुन तस्करी प्रकरणका जोसुकैलाई कारवाहीको दायरामा ल्याउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सुन तस्करी प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारवाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको छ । गृहमन्त्री रवि लामिछानेले आज बुझाएको सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले यसमा मुछिएका जो सुकैलाई कानुनी दायरामा ल्याउन गृहमन्त्री लामिछानेलाई निर्देशन दिनुभएको हो । सरकारको मुख्य अभिभारा सुशासन भएकाले कानुनी रुपमा दोषी देखिए कानुनी…