पोखरा, असार ३१ । सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनका प्रमुख प्रहरी वरीष्ठ उपरीक्ष राजेन्द्र अधिकारी बलात्कार आरोपमा पक्राउ परेका छन् । चितवनकी २७ वर्षिया महिलाले लामापाटनस्थित आफ्रनै क्वाटरमा खाना खान बोलाएर आफूमाथि बलात्कार गरेको प्रहरीलाई फोनमार्फत जानकारी गराएपछि प्रहरीले अधिकारीलाई नियन्त्रणमा लिएको हो । युवतीले खानपिन गर्ने क्रममा आफूलाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको प्रहरीसमक्ष…