Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


बर्दघाटबाट ४८ लाखको अवैध सामानसहित ट्रक नियन्त्रणमा

काठमाडौं । नवलपरासीको बर्दघाटस्थित चिसापानीबाट सशस्त्र प्रहरीले ४८ लाख बराबरको अवैध सामानसहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ । चिनीको बिल बनाएर मोबाइललगायत अन्य सामान लैजाँदै गरेको अवस्थामा ट्रकलाई नियन्त्रणमा लिएको सशसस्त्र प्रहरी बल २६ नम्बर गणका प्रमुख एसपी प्रकाश वाग्लेले जानकारी दिनुभयो । भैहवाबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना ८ ख १४७६ नम्बरको ट्रकबाट उक्त सामान…