Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


बुटवलमा सरकारी स्कुटर जलाउने चार युवक समातिए

रुपन्देही, असोज २९ । प्रदेश राजधानीको विषयलाई लिएर बुटवलमा भएको विरोध प्रदर्शनकाक्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले बिहीबार सूचना निकालेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु१प २४७० नम्बरको स्कुटर जलाएको अभियोगमा उनीहरुलाई मुद्दा चलाइ कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी…