Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


धापासीमा छुरा प्रहार गरि हत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं, कात्तिक २० । महानगरिय अपराध महाशाखाको टोलिले छुरा प्रहार गरि हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर गाइघाटका रुपेश आलेमगर रहेका छन । काठमाडौं टोखा नगरपालिका वडा नम्बर ५ धापासीस्थित देबी मन्दिर परिसरमा गोर्खा अजिरकोट गाउपालिका ६ शिबमन्दिर बस्ने २४ बर्षीय आशिष मगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा आलेमगर…