काठमाडौं, मंसिर १४ । महानगरिय अपराध महाशाखाले भन्सार छली ल्याएको आशंकामा दुईवटा गाडी नियन्त्रणमा लिएको छ । काठमाडौंको कपनबाट भारतीय नम्बर प्लेट रहेको टोयोटा फर्च्युनर कार र ललितपुर सानेपा बाटं होण्डा कार नियन्त्रणमा लिएको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनुभयो । नेपाली बजार मूल्य अनुसार टोयोटा फर्च्युनर को १ करोड ७० लाख र होण्डा…