Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


मोटरसाईकल चोर्ने दुई पक्राउ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग त्रिपुरासून्दरी गाउँपालिका ५ चैनपुरका २२ बर्षीय आयुष थापा मगर र दोलखा भिमेश्वृर ३ भिमफेदी घर भई हाल काठमाण्डौ रानिवन बस्ने २४ बर्षीय रोशन लामिछाने रहेका छन । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले…