नवलपरासी । ८ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा नवलपरासीमा एक जना पक्राउ परेका छन् । सुस्ता गाउँपालिका ५ चन्द्रगंज बस्ने १९ वर्षीय दुर्गेश कोहारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । दुर्गेशले सोही ठाउँस्थित खेतमा लागि बिस्कुटको प्रलोभनमा पारी अप्राकृतिक मैथुन गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलटारी र प्रहरी चौकी रामनगरबाट…