Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्धसहित ५ जना पक्राउ

डडेल्धुरा, चैत २ । डडेल्धुरामा १४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध सहित ५ जना पक्राउ परेका छन । परशुराम नगरपालिकाकी बालिकालाई बलात्कार गरेको आरोपमा सोही नगरपालिकाका ७० वर्षिय प्रताप भट्टराई, २८ वर्षिय बल बहादुर पुन मगर, १९ वर्षिय राजेश थापा मगर, १६ वर्षिय जगदिश थापा मगर पक्राउ परेका हुन । बालिकालाई बिगत…