Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


नक्कली नोटसहित कांग्रेस नेता पक्राउ

सुनसरी, बैशाख ८ । धरानमा स्थानीय कांग्रेस नेतासहित तीन जना नक्कली नोटसहित पक्राउ परेका छन् । इनरुवा–४ स्थित स्टार होटल अगाडिबाट नक्कली नेपाली नोट सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाली कांग्रेस धरान उपमहानगर समितिका उपसभापति महेन्द्र तामाङ, धरान–१९ का ६६ बर्षिय टेकबहादुर तामाङ र सुनसरी हरिनगरा गाउँपालिका–२ का २४ बर्षिय नजिम…