Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


लागु औषध कारोबार गर्ने एक महिला पक्राउ

चितवन, जेठ २६ । जिल्ला प्रहरी कार्यालय चितवनले आगु औषध कारोबार गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १६ घर भई हाल वडानम्वर २ आदर्शनगरमा डेरा गरी बस्ने बर्ष २५ की एलिसा कुँवर रहेकी छिन् । लागु औषध बिक्री बितरण गर्दै आईरहेको गोप्य सुचनाको आधारमा कुँवरको कोठा खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध…