Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


प्रेमीसँग तीन वर्षदेखि योजना बनाएर श्रीमानकाे हत्या, ११ जना पक्राउ

दिलिप कुमार यादवकपिलवस्तु । नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला नेता दिपक पाण्डेयको हत्यामा संलग्न ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतक पाण्डेकी श्रीमती महिमा पाण्डेयसमेत छिन् । मृतककी श्रीमती पाण्डेय र ओमप्रकाश यादवबीच विगत तीन वर्षदेखि अनैतिक सम्बन्धमा रहेकोसमेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीन वर्षदेखि नै दुवै मिलेर दीपक पाण्डेयलाई मार्ने…