Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


२०९ किलो गाँजासहित भारतीय ट्रक नियन्त्रणमा

मकवानपुर, असार ३० । मकवानपुर प्रहरीले हेटौंडाको दुई स्थानबाट २०९ किलो लागु औषध गाजाँसहित प्रहरीले सवारी साधन र मानिस नियन्त्रणमा लिएको छ । बुधबार प्राप्त बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले जिल्ला हेटौंडा १५ रातोमाटेमा हेटौडाबाट बारा तर्फ जाँदै गरेको विआर०१जीजी ९४९५ नम्बरकोको भारतीय ट्रकबाट गाँजा १६९ किलो फेला परेको र…