Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


मकवानपुरमा एक वर्षमा लागूऔषध ओसार पसारमा संलग्न १५१ जना पक्राउ

मकवानपुर, साउन ५ । मकवानपुर प्रहरीले एक बर्षको अवधिमा लागूऔषधसहित १ सय ५१ जनालाई पक्राउ गरेको छ । लागूऔषध ओसार पसारमा संलग्न उनीहरुलाई अदालतमा मुद्दा चलाएको मकवानपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायब निरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । पक्राउ पर्नेमा अधिकांश पुरुष रहेका छन् । तीमध्ये १ सय ३९ जना नेपाली र ३ जना भारतीय…