बैतडी । ४१ लाख भन्दा बढी रकम ठगीका आरोपी जिल्लाका एक युवक कारागार चलान भएका छन् । जिल्ला अदालतको आदेशनअनुसार पाटन नगरपालिका–२ सिलंगाका ३४ वर्षीय कमलराम विकलाई कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय, पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । विकमाथि बिमा गरिदिने र अनुदान रकम दिलाउने भन्दै प्रलोभन देखाएर ४१ लाख ठगी…