Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


लागु औषधसहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले लागुऔषध पक्राउ गरेको हो । मनहरी बजारस्थित चेकपोष्ट अगाडि वीरगञ्जबाट चितवन तर्फ जाँदै गरेको ना ७ ख २०१९ नम्बरको यात्रु बसमा सवार भारतको बिहारस्थित पुर्वी चम्पारणका २२ वर्षीय सद्दाम अन्सारी र सिसवा सौनाहा वडा नम्बर…